७०१ जनालाई सेवा, समाज परिवर्तनकाे उदाहरण ॐ समाज डेण्टल अस्पताल ले प्यारामाउन्ट एकेडेमीमा निःशुल्क दन्त सिविर सम्पन्न
काठमाडौं, टाेखा नगरपालिका–१०टाेखा–१० मा अवस्थित प्यारामाउन्ट एकेडेमी P.A. कलेजको परिसरमा सम्पन्न निःशुल्क दन्त स्वास्थ्य सिविरमा ७०१ जनाले सेवा प्राप्त गरेका छन्। उक्त सिविरमा ५३ जनाको […]
