माननीय भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल नागढुङ्गा टनेल र मितेरी पुल तथा गल्छी-त्रिसुली-मैलुङ्ग-स्याफ्रुबेशी-रसुवागढी सडकको बर्तमान अवस्थाको अवलोकन
माननीय भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले आज नागढुङ्गा टनेलको अवलोकन साथै रसुवागढीमा पुगि हालै भोटेकोशीमा आएको बाढीले बगाएको मितेरी पुल तथा गल्छी-त्रिसुली-मैलुङ्ग-स्याफ्रुबेशी-रसुवागढी सडकको […]
