बुढानिलकण्ठ ३ का वडा अध्यक्ष आकाश धितालद्रारा २ थान वाटर डिस्पोसर हस्तान्तरण

बुढानिलकण्ठ प्रहरी प्रभागलाई दुई थान वाटर डिस्पोसर
बुढानिलकण्ठ नगरपालिका वडा नम्बर :३ का वडा आकाश धितालले आज वडा कार्यलयमा हस्तान्तरण गर्नु भयो।