बुढानिलकण्ठ नगरपालिका वडा नं १२ ले आनीगुम्बा देखि आरम्भ चोक सम्म खहरे आसपासका घर टहरा भत्काउने भएको छ।
वडा नं १२ का अध्यक्ष शम्भु प्रसाद भट्टराईले सुचना प्रकासित गर्दा नेपाल सरकारले निर्माण गरेको पर्खाल बाहिर रहेका घर टहरा भत्काउने उल्लेख गरिएको छ।
उक्त सुचनाका अनुसार त्यस्ता संरचना एक हप्ता भित्र भत्काई सहयोग गर्नका लागि आग्रह गरिएको छ ।
सुचना :


