समाजवादी कम्युनिष्ट पार्टि’ नेपालका स्थायी समिति सदस्य क. माधव गौतम बिनयराजले राजनीतिमा आफ्नो दल अरु भन्दा भिन्न खालको पार्टि भएको बताए । आज पिपलबोट अन्लाईन संगको कुराकानि गर्दै उनले यस्तो कुरा बताए ।
बिगत लामो समय देखि आफू कम्युनिष्ट पार्टिमा आफू आवद्ध भएको तर नेपाल कम्युनिष्टहरुले जनता पक्षमा काम नगरेको कारण आफुहरुले जनताको पक्षमा काम गर्ने पार्टी निर्माण गरेको जनाए । जनताको लागि केही गर्ने र भस्ट दलालहरुलाई नछाड्ने बताए।
अब मजदुर , गरिब किसान सर्बहाराको पक्षमा काम गर्ने बताउदै छिटै सतहतरै जिल्लामा संगठन बिस्तार गरिने बताए । पार्टी गठनको छोटो समयमा नै संगठन राम्रो भएको बताए । उनिसंग पत्रकार शान्तिदिप रेग्मीले गरेको कुराकानी हेर्नको लागि यहाँ किलिक गर्नु होला।

