कपन जेसीजको १४औ पद हस्तान्तरण कार्यक्रम सम्पन्न

पाएको बताइन् । उनले यसैलाई महत्त्वपूर्ण उपलब्धिको रूपमा लिएको बताइन् । पद हस्तान्तरण कार्यक्रममा कपन जेसीज २०२४ को अध्यक्ष बिसिले जेसीजमा लागेएताका ९ वर्षको समयलाई स्मरण गर्दै उनले भनिन्, ‘जेसीजमा आबद्ध भएको ९ वर्ष लामो समय भयो, ‘म २०१६ देखि २०२४ सम्म आउदाको क्षण निकै महत्पूर्ण रहे, मलाई आज यो स्थानमा पुर्‍याउन मेरो परिवारको निकै महत्पूर्ण साथ सहयोग र भुमिका छ ।’

त्यस्तै, बुढानिलकण्ठ नगरपालिका-१० का वडाअध्यक्ष नवराज भट्टराईले राजनीति दलहरूसँग युवाहरू हिजो देखिन्थे तर, आज जेसीजमा युवाहरु देखिने गरेको बताए । राजनीतिक दलहरुसँग रुष्ट भएकाले युवाहरु सामाजिक संघ-सस्थाहरुमा बढी रुचि राख्न थालेको उने बताए । वडाले युवासँग केही नयाँ काम गर्न खोजिरहेको छ, त्यो नयाँ काममा कपन जेसीजसँग सहकार्य गर्दा निकै राम्रो हुने हुँदा कपन जेसीजसँग सहकार्य गर्ने उनले प्रतिबद्धता जनाए ।

त्यस्तै, भोटखोला गाउँपालिका अध्यक्ष वाङ छेदर लामाले जेसीजमा पद हस्तान्तरण यसरी खुसिका साथ कतै नभएको बताए । पद हस्तान्तरण खुसीका साथ हुने गरेको कहिँकतै नदेखेको र, यसरी निकै हर्षका साथ पद हस्तान्तरण गर्ने कार्य अहिलेका राजनीतिक दलहरुले सिक्न पर्नेमा लामाले जोड दिए । कपन जेसीजका अध्यक्ष छितेन भोटे संखुवा-सभा जिल्लाबाट काठामाडौंमा आएर यो हैसियतमा पुग्ने कुरा चानचुने नभएको भन्दै बधाई सहित सफल कार्यकालको शुभकामना लामाले व्यक्त गरे । कपन जेसीज अध्यक्ष भोटेसँग हरेक परिस्थितिसँग लड्ने र चुनौतीहरुको सामाना गर्ने साहास रहेको भन्दै अगाडि बढ्न हौसला प्रदान गरे।

२०८१ माघ १० बिहीवार २२:०२ कपन जेसीजको १४औ पद हस्तान्तरण कार्यक्रम सम्पन्न

२०८१ माघ १० बिहीवार २२:०२ प्रकाशित