लोकतान्त्रिक आदिवासी जनजाती महासँघ नेपालको उपाध्यक्ष ज्ञानेन्द्र पुनमगर नेपाल सरकार, आदिवासी जनजाती उत्थान राष्ट्रीय प्रतिस्ठानको सदस्य सचिव पदमा नियुक्त हुनु भएको छ ।
आदिवासी जनजाती महासंघका केन्द्रिय अध्यक्ष नेकपा एमाले केन्द्रिय सदस्य तथा सविधानसभा सदस्य पासाङ शेर्पाले बधाई तथा शुभकामना व्यक्त गर्नु भएको छ।




