श्री बाबा पशुपतिनाथ ज्यूको असिम अनुकम्पाले रौनियार संस्कृति पूजा समाज नेपाल को आयोजनामा हुन गईरहेको श्री हनुमान अराधना कार्यक्रममा स-परिवार उपस्थिति भई आर्शिवचन र प्रसाद ग्रहणको लागि हार्दिक अनुरोध गर्दछौं ।
कार्यक्रम स्थल: तालादेवी मन्दिर
(तारनी बहाल), मखनटोल
जिति
: २०८० जेष्ठ ३१ गते
: शनिवार
: बिहान ८ः१५ बजे देखि
*
कार्यक्रमहरु
श्री सत्य जारायणको कथा र पुजा
श्री शोजयात्रा(कपडा रोड शो)
- श्री सुन्दर काण्ड (समूहमा)
- श्री झाँकी (विभिन्न स्वरूपना)
- श्री लड्डू प्रसाद (२१ किलोको एउदै लड्डू)
*श्री हनुमान ज्यूको पूजा अराधना
श्री विशेष उपहार (११ जनालाई)
श्री सबै सहयोगीहरुलाई सम्मान
श्री सहभागीहरु बाट हवन
श्री भजन किर्तन
श्री प्रसादहरु वितरण


