स्ववियु निर्वाचनको नतिजा धमाधम आउँदै : ८६ अध्यक्ष जितेर नेविसंघ पहिलो, पछ्याउँदै अनेरास्ववियु
काठमाडौं, ५ चैत्र । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को आज भएको निर्वाचनको नतिजा धमाधम आइरहेको छ । अहिलेसम्म प्राप्त नतिजाअनुसार नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेपाल […]
