आज एमालेको ‘युथ सेलिब्रेशन’- ४० वर्षमुनिका एक लाख युवाहरुलाई सडकमा ल्याउने
काठमाडौं । नेकपा एमालेले पार्टी स्थापना र लोकतन्त्र दिवसको अवसरमा आज काठमाडौं, भृकुटीमन्डपमा ‘युथ सेलिब्रेशन’ विशेष कार्यक्रमको आयोजना गर्दै छ । हिजो बुधबार पत्रकार सम्मेलनको आयोजना […]
