आज संसदका पाँच वटा समितिको बैठक हुँदैछन्।

  • बिहान ११ बजे राज्य व्यवस्था तथा सुशासन समितिले निजामती सेवा विधेयकमाथि छलफल गर्नेछ।
  • दिउँसो १ बजे अर्थ समितिले बजेटबारे अर्थ मन्त्रालय र योजना आयोगसँग छलफल गर्नेछ।
  • मध्यान्ह १२ बजे विधायन व्यवस्थापन समितिले पानीजहाज विधेयकमाथि दफावार छलफल गर्नेछ।
  • दिउँसो २ बजे सार्वजनिक नीति समितिमा अनुगमन कार्यक्रमबारे छलफल हुनेछ।
  • दिउँसो १ बजे निर्देशक सिद्धान्तसम्बन्धी समितिले नीति, कार्यक्रम र बजेटका प्राथमिकतामा छलफल गर्नेछ।