प्रतिपक्षी मोर्चा भत्कियो, कांग्रेस–एमालेसँग हस्ताक्षरपछि प्रचण्डः रास्वपा आफ्नो ढङ्गले जान्छ

काठमाडौं– प्रमुख प्रतिपक्षीले सदन चलाउनका लागि सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेसँग सहमति गरेपछि प्रतिपक्षी मोर्चा भत्किएको छ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने,‘रास्वपासँग पनि मूलभूत सहमति हुन सकेको छैन। केही समय रास्वपा आफ्नो ढंगले जानेछ।’

सदन खुलाउने सहमतिका लागि प्रतिपक्षी दलको बैठक शुक्रबार पनि बसेको थियो। तर रास्वपाले अडान नछाडेप