संघीय सरकार,भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट खोटाङमा परेका नयाँ योजनाहरु के के छ्न सडक र पुल

तल उल्लेखित योजना नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा खोटाङ जिल्लाको पुर्व माननीय संसद नेकपा एमालेका पुर्व सचेतक खोटाङ जिल्ला पार्टी ईन्चार्ज विशाल भट्टराईको पहलमा परेका निम्न आयोजनाहरु हुन ।
१) बिजुले खार्पा कुभिन्डे ऐसेलुखर्क सडक ११ करोड
२) खोटाङबजार बाट पन्चमीबजार सडक तथा पुल ३ करोड
३) तापखोला पुल, जोरढुङा ( दिक्तेल ११ र केपीलासगढी जोड्ने ) ३ करोड
४) दिक्तेल खाल्ले आहाले रेग्मीटार सडक ३ करोड
५) खानीडाडा एयरपोर्ट मझुवा हुदै चाम्लिङचोक ३ करोड