सुरेन्द्र ढकाल प्रतिष्ठितले गर्यो सहयोग

आज मिति २०८१ फागुन ९ गते शुक्रवारका दिन सुरेन्द्र ढकाल प्रतिष्ठानले पंचकुमारी विकाश समितिलाई महाशीवरात्री विशेष पुजा, धुनी जागरण साथै प्रशाद वितरण कार्यको लागि रु ४०००० चालीस हजार को सहयोग प्रदान गर्यो । उक्त रकमको चेक अध्यक्ष ढकालबाट समितिका सचिव सन्जिव रेग्मीलाई प्रदान गरियो ।