शिक्षकहरूका माग पूरा गर: झलनाथ खनाल

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले शिक्षकहरूका माग पूरा गर्न सरकारसँग माग गरेका छन्।

विगत ७ दिनदेखि काठमाडौँको सडकमा देशभरका शिक्षकहरू आन्दोलन उत्रिँदा पनि सरकारले सुनेको नसुन्यै गरिरहेको भन्दै आपत्ति जनाएका छन्।