कोन्ज्योसोम गाँउपालिकाको शंखु आधारभुत अस्पतालको भवन उद्वघाटन

ललितपुर , कोन्ज्योसोम गाँउपालिकाको शंखु वडा नम्बर :२ को आधारभुत अस्पतालको भवन उद्वघाटन सम्पन्न भएको छ। बागमती प्रदेश स्वास्थ मन्त्री किरण थापा गरेका छ्न।