
८ फागुन, २०८१ काठमाडौं
गाउँको आफनै घरमा बसिरहेका थिए , अचानक आवास आयो रातो घामले जित्यो रातो घामले जित्यो भन्दै बुढापाका कराए मैले सोचे कुनै बन समितिमा जित्यो होला भनेको सोच्दै थिए अरु पनि कराए म घरको माथिलो तल्लामा बसिरहेको थिए भर्याङ्गबाट ओलिएर हिडे के भयो भने र तल्लो घरे दाजुलाई सोधे दाजुले भन्नू भयो खोले गाउँको रनेको छोरा रातो घाम आयो रे। होर म नि छ्क्क परे दाइले उसको कहाँनि यसरी बताउनु भयो कि यो कहानी त फिल्मको कहानी जस्तो थियो म त छ्क्क परे लौ न मेरो सरिरमा चिटचिट पसिना आए ।
उसको कहानि यस्तो थियो कि गरिब परीवारको रने अरुको बारीमा मजदुरि काम गर्थ्यो ।
गाउँका मान्छेहरु उसलाई ईमान्दार भन्थे उसको गाउँमा परीवतनको आवाज बिस्तारै सुनिदै थिए । प्रजातन्त्रको लागि मान्छेले आफुलाई बलि चड्नु तयार भएको थिए ।
तर रनेलाई यो सबै चिजले छोयको थिएन ।
अति गरिव थियो। उसको श्रीमती बिरामी भएर स्वास्थ्य चौकीमा जाने निधो गर्छ, उपचारको लागि पैसा हुदैन।
रनेले पैसा सापटी माग्छ कसैले दिदैन अन्त्यमा उसले सापटी पैसा नपाए पछि बारीमा लगाएको काक्रो फर्सी साग तरकारी लियर स्वास्थ सस्थामा जान्छ अहेब लाई नमस्कार डाक्टर साब भन्छ अहेब पनि नमस्कार फर्काउदै भन्छ कता जान लागेको रने उसले अहेबको बोली नसिद्धिदै भन्छ म यहि आएको डाक्टर साब मेरो श्रीमती भुन्टी बिरामी छ पेट दुखी राछ डाक्टर सर जचाउन आएको तर डाक्टर सर हामि संग पैसा छैन तरकारी फलफूल लिएर आएका छौ डाक्टर साब अहेबले पनि खुसी हुदै भन्छ हुन्छ बस्नुस के भएको रहेछ जाचौ जाच्छ । दिशा पिसाब जाँच गरे पछि उसले भिडियो एक्सरे गर्छ र रिपोर्ट हेर्छ अनि रनेलाई भन्छ तपाईंको बच्चा हुने भएको रहेछ बधाई छ रनेजी भन्छ। रने र उसको श्रीमती औसधि लिएर बिदा हुब्छ्न अहेब सङ्ग रनेको र उसको श्रीमती भुन्टिको खुसीको सिमा नै रहदैन ।
उकालोबाटोमा सकुरा दुख सुखका कुरा गर्दै उकालो काटछ्न र झुपडीमा रात परे पछि पुग्छ्न।
उता पडितले भने रनेको छोरा भयो भने पन्डितको पन्डित पान्डेको राज सकिने कुरा जोगि बाबाले सुनाएको हुन्छ पन्डित पाण्डे तेहि जोगिको बिस्वसमा अगाडि बडछ । जोगिले पान्डेलाई मिटर ब्याजमा पैसा दियो भने छिटो धनि हुने भनेको केही बर्समा धनी हुन्छ पन्डित ।
पन्डितले जोगिको कुरा मानेर गरिब गाउँलाई जुवा खेलायर थात थलो उठाएको हुन्छ।
जोगि बाबाले भन्छ त्यो रने र भुन्टिको छोरा भयो भने तपाईंको सासन अन्त्य हुन्छ । सबैले तपाईंलाई डाडा कटाउने छ्न। तपाईं आफै सम्झिनु होस है सर ।
त्यो बाबा पनि यक्दम महा ठग हुन्छ, तेसले सहरमा ठगेर गाउँ पसेको हुन्छ।
सहरमा ।
जोगि परस्त्रीसँग रंगेहात फेला पर्छ । प्रहरीले हत्कडी लगाएर चौकीसम्म पुर्याउछ । केस दर्ता गर्छ । त्यसबेला मात्रै उस्ले आफू बिवाहित भएको र घरमा श्रीमतीले कुरीरहेको कुरा सम्झब्छ । ऊ सँधै अरुको बारेमा सोधीखोजी गर्थ्यो । फलानाको फलानोसँग लसपस छ भन्दै हिडथ्यो । तर आज ऊ आफै …केटीसँग निर्ब्रश्त्र भेटियो बेडमा ।
पुलिसलाई अनेक कुरा भनेर राती नै कागज गरी आफैले हस्ताक्षर गरेर छुटाएँको रे । तर उस्को त्यो कर्तुत घरमा थाह भएछ । श्रीमतीदेखि बुवा-आमाले समेत निकाला गर्ने निर्णय सुनाएछन । ऊ एक्कासी मेरो घरमा आइपुग्यो र भन्यो, ‘म त आत्महत्या गर्न लागें ।’ म झसङ्ग भए , एक्कासी मुखबाट फुत्कियो, किन ? उस्ले जवाफ दियो, ‘श्रीमतीले माफ गर्दिन भनिन, बुवा-आमाले पनि घरभित्र नछिर भनें । मेरो केही बाँकी भएन, अव आत्महत्या बाहेक मसँग अरु कुनै बिकल्प रहेन ।’ तेसपछी उसले घर बार त्यागेर सहरबाट गाउँ पसेको रे।विकल्प नभए पछि उसको?
पाण्डेले उसै भनेको कुरा ठिक हो भन्छ अन्धबिश्वासको कारण उ बाबासंग मिलेर काम गर्छ। बाबाले भन्छ यो रनेको छोरा जन्मियो भने सत्यनास हुन्छ ।
जोगिको पछि लागेर हिडिरहेका हुन्छ पान्डे पन्डितलाई
रनेको बाल्यकालको मिल्ने साथी धर्मे , प्रतापे , निमे , मुसो , जगतेले साथ दिन्छ्न । धर्मेले भन्छ हो यो मान्छे अलछिनो छ है मोखियाज्यु यसलाई गाउँ निकाल गर्नु पर्छ , नत्र सब सखाब हुन्छ , प्रतापे पनि बाल्टिको नेता हुन्छ बाल्टिमा भोट नदिएको झोकमा उसले मारीदिने सम्मको कुरा निकाल्छ। निमे मास्टर हो तर उसले पनि नराम्रो छ भन्छ तर अलि नरम हुन्छ उसले भन्छ यो जन्तुलाई म के भनी बणन गरु खै मोखिया ज्यु मुसो नेपालगन्ज तिर बस्छ तर बाल्टिको नेता हो उनी तेसैले बाल्टिमा भोट नहालीको झोकमा यो गाउँबाट निकालिदिने कुरा निकाल्छ , जगते समाजसेवी हो तर उ कसैको कुरा नसुनी आजै मारौ भन्छ । उनिहरु सबै भेला हुन्छ्न पिपलडाडामा यकै स्वरमा रनेलाई गाउँ निकाल्ने कुरा गर्छ्न।
रनेकोको बारेमा सबै गाउँ भरी चर्चा हुन्छ , ईन्मान्दार रनेको पक्षमा राते काईलो साईसोटो दिनेस प्रसाद , लक्ष्मी प्रसाद , जैशी बालकृस्न , डिल्ली प्रसाद , भगिराम खत्री , माने चन्द भक्ते ठालु रामे पसले बुडिबाम्निको जेठो, कान्ठो खत्री काप्याझराको कृस्ने बराउतेको लक्षे आदिहरु रनेको पक्षमा हुन्छ्न।
उता गाउँमा सामाजिक कार्यकर्ता भट्टराई सर आफ्ने शिक्षक जागिर छाडेर गाउँ गाउँमा जनतालाई जनचेतना जगाउदै हिडिरहनु भएको हुन्छ । जनताको आवाजलाई बुलन्द बनाउदै परीवर्तनको लागि लडाइँमा लागिरह्नु भएको हुन्छ।
रनेको छाप्रोमा राती नै बास बस्न जानू हुन्छ , रने पनि अचममा पर्छ ओहो सर कताबाट आज आउनु भयो सर भन्दै अन्कमाल गर्छ , भट्टराई सर भन्नुहुन्छ म आजभोलि टिचरको जागिर छाडेर गाउँ , गाउमा परीवर्तको लागि लडिरहेको छु रनेजी अन्धकारको विरुद्ध आवाज उठाउदै गरेको छु परीवर्तनको पक्षमा समानताताको पक्षमा न्यायको पक्षमा लागिरहेको छु। रनेलाई पनि उहाँको गफ सुनेर आन्न्द आउँछ , रनेको श्रीमतीले खाना पकाउछे खानुहुन्छ।
राती सम्म गफ गर्दै समाज परीवर्तनको गित गाउनु हुन्छ।
आउनेछ मुक्तिको दिन गरिबको आवाज बिक्ने छ।
भाग्ने छ्न दलाल अनि सामन्त झोलाहरुसङै बोक्ने छ्न।
दलालहरु बिरुद्ध आवाज उठाउ साथी हो समाज बदल्न
मुक्ति मार्ग लागिरहने छौ समान्ताको आवाज बोकेर।
आउ जुटौ गरिब हो हामी लडिरहने छौ मुक्ति युद्ध
समाजावाद ल्याउनु छ , नयाँ जिबन ल्याउनु छ ।
शोषितहरु उठेर युवा जति उठेर फेरि साहास भरेर ।
सङघर्सको मैदानमा मुक्ति युद्ध लडेर इतिहास भरेर।
उठ उठ गरीब हो उठ उठ शोषित हो अब हामी जागौ है।
महान वीर सहिदको रगतको निशानी हेरि राखौ है।
सुतौ अब रात लामो भयो सर रनेले भन्छ । अनि रनेले छोरा जन्मिने कुरा गर्छ। रनेलेव भट्टराईलाई छोरा जन्मिए छोरा नाम के राखौ भन्दा रातो घाम राख्नुस भन्नू हुन्छ । किनकि रातो घाम भन्दा क्रान्तिको प्रतीक हो । सत्यताको प्रतीक हो भन्नू हुन्छ । गरिब निमुखाको प्रतीक हो। समान्ताको प्रतिक हो भाई अब उज्यालो हुन लाग्यो अरुनि उठछ्न म लागे भाई ।
भट्टराई सर निस्केर हिडिसके पछि भुन्टीले पानी ल्याउ जान्छे पधेरोमा गाउँका महिलाहरु भुन्टिको पेट हेर्दै गाली गर्न थाल्छ्न कोहि कोहि अलछिनो हुदो रहेछ्न है भन्दै छोरा पाउने रहेछ्न है भन्छ्न काने खुसी गर्छ्न । त्यसपछी भुन्टीको पालो आउँछ पानी भर्ना लागिरहेकि हुन्छे अचानक रिगाटा लाग्छ र पछारीन्छे भित्रमा पुग्छे । बेहोस भएर लडछे ।
कसैले उसलाई उठाउदैन अनि गाउँकै अपांगता भएकि रबिनाले उठाउछे । रुदै उसलाई पानी खुवाउछे । अलि होस आउँछ तेहि रबिनाले रनेलाई बोलाउछे रने आउँछ। फोन गर्छ साथिहरु आउछ्न
राते काईलो साईसोटो दिनेस प्रसाद , लक्ष्मी प्रसाद , जैशी बालकृस्न , डिल्ली प्रसाद , भगिराम खत्री , माने चन्द भक्ते ठालु रामे पसले बुडिबाम्निको जेठो, कान्ठो खत्री काप्याझराको कृस्ने सबैले गाउँकै स्वास्थ सस्थामा लिन्छ्न र सामान्यरूपमा रनेको छोराको जन्म हुन्छ।
भट्टराई सरले भनेको अनुसार उनिहरुले छोराको नाम रातो घाम राख्छ्न।
घरमा ल्याउछ्न । गाउँ भरी चर्च हुन्छ , पन्डित पान्डेले थाहा पाउछ । अनि बाबाको आश्रममा पुग्छ । बाबालाई भन्छ बाबाजी जुक्ती दिनु पर्यो । केही गरौ न लौन भन्छ जोगिलाई आईडिया आउँछ रातो घामलाई सिध्याउने भन्छ । सल्लाह हुन्छ र फर्केर आउँछ ।
दुई महिना पछि भुन्टी पानी भर्न गएको बेला रने बारीमा काम गएको बेला गुन्डाहरुलाई पन्डितले पैसा दिएर रातो घामलाई जङ्गल लिएर सिधाईदिनु भन्छ ।
गाउकै दुई जना गुन्डाहरुले रातो घामलाई हतार हतार लिएर कोहि नजाने जङ्गलमा जान्छ्न । पन्डितले भने बमोजिम दुई दिन लाग्ने बाटो हिडेर जान्छ्न रात हुन लाग्छ बच्चाको मायाले गर्दा उनिहरुले नमारेर चौरी गोठ छाडिदिन्छ्न ।
गाउँ फर्कन्छ्न गाउँमा पन्डितलाई हामिले हजुरले भने बमोजिम गर्यौ भन्छ्न पन्डित पनि खुसी हुदै पार्टी दिन्छ।
उता भुन्टी र रने रोहि कराई गर्छ्न। सबैले सम्झाउछ्न नरोउ हेर जे लेखेको छ तेहि हुन्छ हामी पनि पीडित छौ भन्छ्न । उता रने र भुन्टी मिलेर अदालतमा केस हाल्छ्न। न्यायाधीशले पन्डितलाई आजिबन काराबासको सजाय सुनाउछ।
उता चौरी गोठालोले पनि श्रीमती छोरा छोरीलाई पहिरोले बगाएको एक्लो जिबन बिताउदै आएको हुन्छ । बच्चा फेला पार्दा खुसिले गदगद भै चौरिको दूध खुवाउदै सङै पाल्छ । छ महिना दुई बर्स पछि रने र भुन्टी गाउँ छाडेर तराई तिर नुन ल्याउन हिउँद काट्न जान्छ्न।
रातिको समय यहि गोठमा बास हुन्छ त्यो गोठालो दाईले पनि बेलि बिस्तार भन्छ त्यो दिन रने र भुन्टी सम्झिन्छ्न र गोठालो दाईलाई भन्छ्न । गोठालो पनि रुन्छ उनिहरु पनि रुन्छ्न ।
अन्तिममा के सहमती हुन्छ भने रातो घामलाई तेहि गोठालो सेर्पा दाईले पाल्ने हुकाउने पठाउने रने र भुन्टी अर्कै गाउँ गएर बस्ने भेटन समय समयमा आउने तर रातो घाम संग नबोल्ने हेरेर जाने सहमति बन्यो।
रातो घाम हुर्किदै गयो। बिस्तारै बिस्तारै स्कुल पढने भयो।
उता न्यायाधीशलाई घुस खुवाएर पन्डित पान्डे जेलबाट उम्किन्छ ।
उम्किए पछि उ गाउँ जान्छ। रातो घाम पनि बिधालयमा प्रथम हुन्छ।
कलम बलियो कि खुकुरी भने शीर्षकमा भएको बादविवाद प्रतियोगितामा जिल्ला टप हुन्छ। पडित पाण्डेले रेडियो मार्फत सुन्छ । गाउँमा आफ्ना साथीहरुलाई भन्छ तर आज भोलि हजारौं रातो घामहरु छ्न भन्छ्न उसका साथिहरुले।
रातो घामको लभ पर्छ फुलमाया संग त्यो केटि भने तेहि पन्ड्तिको नातिनी हुन्छे ।
एक दिन कि बिबाह गर हैन भने मर्छु भन्छे।
तेति भने पछि उसको बुबाको घरमा लिएर जान्छे मेरो हजुर बुबा भन्दै पन्डितलाई देखाउछे पन्डितले सोध्छ घर कहाँ हो बाबुको मेरो घर त लेकतिर । चौरी चराउने सेर्पाको छोरा हु भन्छ। तर उ सेर्पा जस्तो लाग्दैन आमाको नाम के हो भन्छ पन्डितले गौथली सेर्पा भन्छ । उसले हेर्दा उसको बुबा रनेको अनुहार देख्छ पन्डितले तेसपछि मार्ने कोशिस गर्छ । पाण्डे पन्डितले खोलामा लगेर मार्ने योजना बनाउछ। तर गाउँले बचाउछ्न उता फुलमाया भने रातो घामको प्रेमा फसी सकेकी हुन्छे ।
फुलमायाले रातो घामलाई लुकेर बाटोमा भेट्छे अनि भन्छे म तिम्रो प्रेम छु तिम्रो लागि ज्यानको बाजि राखेर भए पनि तिम्रै हुन्छु हेर । सहर भाग्न लाग्छ्न पन्डिलले थाहा पाउछ र गुन्डा लगायर मार्न लगाउछ गुन्डाले पिट्छ्न र मर्यो भनेर खोला फ्याली दिन्छ्न तर रातो घाम मरेको हुँदैन । फुलमाया रुखको माथी चडेर लुकेर हेरि राखेकी हुन्छे गुन्डा फिर्ता गय पछि पानीमा हाम फालेर बग्दै गरेको रातो घामलाई बचाउछे ।
तेस्पछि गाउँका सारा मान्छे जम्मा हुन्छ्न पाण्डे र जोगि लाई रुखमा बाध्छ्न अनि रने र भुन्टिले पनि सपना नराम्रो देखेर सेर्पाको ठूलो हुल लिएर गाउँ आउछ्न गाउँ ठूलो लडाई हुन्छ ।
पन्डितको पराजय हुन्छ । गाउँ छाडेर भाग्नु पर्छ सदाको लागि, अनि रातो घाम र फुलमायाले जनवादी बिबाह गर्छ्न । रातो घाम नाम राख्ने भट्टराई सरलाई पनि रनेले फोन गरेर बोलाउछ। भोलि आउनु पर्यो भन्छ भट्टराई सर सदरमुकाम तिर भएको कुरा बताउनु हुन्छ । भोलि पहिलो बिहानि आउछु भन्नू हुन्छ। रातो घामको बिबाहमा रातो घामको नाम किन राखेको भन्ने कुरा भट्टराई सरले बताउनु हुन्छ। र कथाको अन्त्य हुन्छ।


