विद्यालयहरूमा नियमित पठनपाठन सुरु गर्न बुढानीलकण्ठ नगरपालिकाको निर्देशन

बैशाख ११ गते देखि कक्षा संचालन गर्न सामुदायिक विद्यालयहरुलाई बुढानिलकण्ठको निर्देशन

बुढानिलकण्ठ नगरपालिकाले सामुदायिक विद्यालयहरुलाई बैशाख ११ गते देखि नियमित कक्षा संचालन गर्न निर्देशन दिएको छ। आज बसेको नगर कार्यपालिकाको बैठकले कक्षा संचालनको प्रवन्ध गर्न विद्यालयहरुलाई निर्देशन दिने निर्णय गरेको हो।

नगरपालिकाले तयार गरेको शैक्षिक कार्यपात्रो कार्यन्वयन गर्नका लागि बैशाख ४ गतेबाट कक्षा संचालन गर्ने योजना रहेकोमा शिक्षक आन्दोलनका कारण ढिलाई भएको पठन पाठन सुचारु गर्न निर्देशन दिदै नगरपालिकाले विद्यार्थीको शिक्षा प्राप्त गर्ने संबैधानिक अधिकालाई   सम्मान गर्नका लागि आग्रह समेत गरेको छ ।

नगरपालिकाको निर्देशन :