काठमाडौमा पत्रकार महासंघको बिरोध प्रदर्शन २०८१ चैत्र १६, शनिबार ०५:२७ पत्रकार सुरेश रजकको हत्या, सञ्चारमाध्यम र सञ्चारकर्मीहरु माथि आक्रमणको बिरोधमा नेपाल पत्रकार महासंघको आयोजनामा शनिबार बिहान राजधानी काठमाडौंको माईतिघरमा गरेको बिरोध प्रदर्शन ।