सुहाङ नेम्वाङले भने- चिया निर्यातमा समस्या झेल्नुपर्दा किसान चिन्तित छन्
काठमाडौं- नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले नेपालको चिया निर्यातमा किसानले अनेकौं समस्या झेल्नुपरेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । बुधबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले इलामको […]
