काठमाडौँमा सार्वजनिक यातायात व्यवसायीहरूको विरोध प्रदर्शन

सार्वजनिक यातायात व्यवसायीहरूले माइतीघर बानेश्वर सडकखण्डमा विरोध प्रदर्शन गरेका छन् ।

दुई पांग्रे र चार पांग्रे निजी सवारी साधनलाई पनि सार्वजनिक यातायात सरह यात्रु ओसार्न दिँदा आफूहरूको लगानी संकटमा पर्ने भन्दै उनीहरूले प्रदर्शन गरेका हुन् ।