सुरेन्द्र ढकाल प्रतिष्ठानले घट्टेकुलो विकाश समाजलाई गर्यो सहयोग

काठमाडौको मद्य्य बानेश्वरमा रहेकोे सुरेन्द्र ढकाल प्रतिष्ठानले नववर्ष २०८२ को क्यालेण्डर छपाइको लागि आंशिक सहयोग स्वरुप श्री घट्टेकुलो विकाश समाजलाई रु १५००० को प्रदान गर्यो । उक्त रकमको चेक प्रतिष्ठानका अध्यक्ष सुरेन्द ढकालले समाजका ध्रुव प्रसाद प्रशाइलाई हस्तान्तरण गर्नु भयो । सुरेन्द्र ढकाल फाउन्डेसनले बिगत लामो समयदेखी सहयोग गरिरहेको छ।