प्रधानमन्त्री केपी शर्मा ओलीले १५ महिनापछि सरकारको नेतृत्व कांग्रेस सभापति शेरबहादुर देउवालाई हस्तान्तरण गर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले १५ महिनापछि सरकारको नेतृत्व कांग्रेस सभापति शेरबहादुर देउवालाई हस्तान्तरण गर्ने बताए। उनले भने, “एमाले र कांग्रेस जस्ता पुराना पार्टीले संविधानको रक्षा गर्दै जनतालाई समृद्धि र सुशासन दिनेछन्।” प्रधानमन्त्री ओलीले राजतन्त्र फर्कने सपना पूरा नहुने समेत स्पष्ट पारे।