आज मिति २०८२ वैशाख २५ गतेका दिन सुरेन्द्र ढकाल प्रतिष्ठानले खोटांग जिल्ला दिक्तेल नगरपालिका स्थित मझुवा कालिका भगवती मन्दिर परिशरमा निर्माण भइरहेको भजन गृह धर्मशालाको निर्माण सहयोग स्वरुप रु ५०००० प्रदान गर्यो । उक्त रकमको चेक प्रतिष्ठानका अध्यक्ष सुरेन्द्र ढकालले मझुवा कालिका भगवती संरक्षण तथा विकाश समितिका अध्यक्ष पदम प्रसाद आचार्यलाई हस्तान्तरण गर्नु भयो । फोटो सौजन्य सुजित थापा






