देशका सबै संघीय तथा प्रतिष्ठान अन्तर्गतका अस्पतालमा डिजिटल भुक्तानीको व्यवस्था स्वास्थ्य मन्त्री मिलालाउनु भएको छ ।
अस्पतालहरुमा हुने चाप व्यवस्थापनका लागि हाम्रो पुर्व प्रतिबद्धताअनुरुप अघि बढाइएको नौ बुँदे सुधार योजना अन्तर्गतको यस व्यवस्थाले टिकट काट्न र भुक्तानीका लागि देखिएको समस्या सम्बोधन गर्दै भीड र लाइन व्यवस्थापनमा मद्दत पुग्ने अपेक्षा गरेका छौं मन्त्री पौडेल भन्नू भएको छ।
आम नागरिकको स्वास्थ्य पहुँच वृद्धि गर्दै गुणस्तर सुधार तथा सेवामा थप सहजता ल्याउन डिजिटल स्वास्थ्यका विभिन्न आयाममा नतिजामुखी हाम्रा तर्फबाट प्रयासहरु निरन्तर जारी छ ।


