बुढानीलकण्ठ नगरपालिकामा लागू औषध दुर्व्यसन रहित घर अभियान – २०८२ को भव्य शुभारम्भ

बुढानीलकण्ठ, असार २०८२। बुढानीलकण्ठ नगरपालिका, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी र नेपाल औषधी व्यवसायी संघ काठमाडौं जिल्ला शाखाको संयुक्त आयोजनामा आज “औषध दुर्व्यसन रहित घर अभियान – २०८२” को भव्य शुभारम्भ भएको छ।

कार्यक्रममा नगर प्रमुख श्री मिठाराम अधिकारी
उप नगर प्रमुख श्री अनिता लामा हुनुहुन्थ्यो ।
हृदय रोग विशेषज्ञ डा. भगवान कोइराला हुनुहुन्थ्यो।

  • औषधी विभाग महानिर्देशक श्री नारायण प्रसाद ढकाल
  • नेपाल मेडिकल काउन्सिल अध्यक्ष डा. चोपलाल भुसाल
    पनि सहभागि हुनुहुन्थ्यो
    यो अभियानको प्रमुख बिशेषताहरू
    नगरका सबै १३ वडामा एकसाथ शुरुवात
    युवा, विद्यार्थी र अभिभावकहरूको सहभागिता
    नशामुक्ति केन्द्रहरूको सुदृढीकरण केन्द्रीत रहेको छ।

यो योजनाहरू उदेश्य

  • प्रत्येक वडामा निगरानी समिति गठन गर्ने
  • साप्ताहिक जागरूकता कार्यक्रम गर्ने
  • नशा विरुद्ध रैथाने सांस्कृतिक कार्यक्रम गर्ने