बसाइँ’ सरेर ब्रह्मपुत्र प्रवाहमा गर्ने साहित्यकार लिला बहादुर क्षेत्री

!

नेपाली भाषा साहित्यमा लोकप्रियताको चुली चुमेको ‘बसाइँ’ उपन्यासका पर्याय लीलबहादुर क्षेत्री हामीबिच रहनुभएन । तथापि ‘बसाइँ’ को विम्ब र ‘ब्रह्मपुत्रको छेउछाउ’ सम्झना बनेर उहाँ नेपाली साहित्यमा सधैं जीवितै रहनुहुने छ ।

१३ दिन आधिमा साहित्यकार क्षेत्रीले आपको प्रियो। भाप २२ मा भगर्ने क्रममा लाडेर धरला पर्नुभएका क्षेत्रकारित यो धर्तीबाट सदाका लागि प्रतिभयो।

प्रधानमन्त्री केपी शर्मा ओलीले स्यानिपात साहित्यकार क्षेत्रीको निधन भएको खबरले आफूलाई पीड़ा नए‌को बताउनुभएको छ। प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा क्षेत्रीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै लेख्नुभएको सीलबहादुर क्षेत्रीको बसाई उपन्यासले कुनै समय क्याम्पस पहने हरेक विद्यार्थीको मुटु छुन्थ्यो। बसाई र अन्य उपन्यासले दोस्रो विश्वयुद्धताका नेफलबाट सिधुरी गाउँहरू नै सिक्किम, असम, मेघालय र भुटानतिर बसाई सर्न बाध्य भारको पीडाको वर्णन गर्छन्।”

भारतको प्रतिष्ठित साहित्य अकादमी पुस्कार बाट सम्मानित क्षेत्रीकी ब्रह्मपुत्रको छेउछाउ उपन्यासले पनि पूर्वोत्तर भारतका नेपालीको सङ्घर्षको कथा भन्ने प्रधानमन्त्री ओलीले उल्लेख गर्नुभएको छ।

यसै गरी राष्ट्रपति रामचन्द्र पौडेलले सामाजिक सञ्जालमार्फत समवेदना व्यक्त गर्दै स्व क्षेत्रीको निधनको खबरले आफू अत्यन्तै दुःखी भएको उल्लेख गर्नुभएको छ। बसाई उपन्यासका सर्जक एवं मदन पुरस्कारबाट सम्मानित क्षेत्रीप्रति श्रद्धाञ्जली र शोकाकुल परिवाजनमा समवेदना व्यक्त गर्दछु” राष्ट्रपति पौडेलले उल्लेख गर्नुभएको छ।

सन् १९३३ की १ मार्चमा गुवाहटी टकीवारीमा जन्मनुभएका क्षेत्रीको ‘बसाई उपन्यास २०१४ सालमा नेपालबाट प्रकाशन (मदन पुरस्कार पुस्तकालय) भएको थियो। त्योबेला उहाँ २४ वर्षको हुनुहुन्थ्यो। नेपालको पूर्वी पहाडी गाउँको कथाव्यथा र समाजको यथार्थलाई बसाई मा बुनिएको छ। लामो समय त्रिभुवन विश्वविद्यालयको पाठ्‌यक्रममा रहेको छ।

बसाई उपन्यासले कुनै समय क्याम्पस पढ्ने हरेक विद्यार्थीको मुटु छुन्थ्यो । बसाई र अन्य उपन्यासले दोस्रो विश्वयुद्धताका नेपालबाट सिङ्‌गै गाउँहरू नै सिक्किम, असम, मेघालय र भुटानतिर बसाई सर्न बाध्य भएको पीडाको वर्णन गर्छन् ।

‘बसाई उपन्यास त्यसैले पनि नेपाली पाठकले आफ्नै कथाव्यथा तान्न पुगेका थिए।

नेपाली समाजको सजीव चित्रण गरिएको ‘बसाई उपन्यास लक्ष्मीप्रसाद देवकोटाको ‘मुनामदन’ पछि सबैभन्दा बढी बिक्री हुने साहित्यिक कृक्तिमा पर्ने बताइन्छ। सो कृतिलाई माइकल हटले ‘माउन्टेन्स पेन्टेड विद टमरिक नाम दिएर अङ्‌ग्रेजीमा अनुवाद

गर्नुभएको छ। सन् २००४ मा चौथो उपन्यासका रूपमा लीलबहादुरको प्रतिध्वनिहरू विस्मृतिका प्रकाशन भएको थियो। उहाँका तीन दशक बीस अभिव्यक्ति, लीलबहादुरका कथाहरू, छरिएको विस्कुन र दिल नफुचने गाँठी कथाक्ति प्रकाशित छन्।

उहाँका केही निबन्ध पनि प्रकाशित छन्। क्षेत्रीले नेपाली भाषाको माहोगाह्रो, पत्रकारिताको इतिवृत्त, पुर्वाञ्चल भारतीय नेपाली कथा-साहित्य, क्यारे पार्टीमा लाग्दा, सिमलको मुवालगायत केही नाटक लेख्नुभएको थियो।

लीलबहादुरले साहित्यका धेरै विधामा हात हाल्नुभए पनि आख्यानमा नै उहाँको परिचय स्थापित छ। कथा, कविता, नाटक, निबन्ध र उपन्यासमा लीलबहादुरको सशक्त उपस्थिति देखिन्छ। त्यसो त लीलबहादुरलाई आफ्नो दोस्रो उपन्यास अतृप्त निकै मन पर्दथ्यो। फ्रायडको मनीविश्लेषणवादी उपन्यास ‘अतृप्त लाई बसाई र ब्रह्मपुत्रको छेउछाउ जस्तो नेपालीभाषीले मन पराइदिएनन्। नेपालीले
बेजोड मन पराइदिए। उस्मा रहेक नेपालीभाषीकोक छेडछाड बड़ी रुचाए। आयतिकताको चनाड नमुनाका रूपमा ब्रह्मपुत्रको छेडछाड लीलबहादुरले लेख्नुभएको थियो। कामको खोजी र जोटीका लागि ब्रहमपुत्रको छेउछाउ पुगेका नेपा कथाव्यचा बुनेर लेरिवारको ‘हमपुत्रको डाऊ नेपालमा पनि रुचाइए‌कै किताब ही।

लीलबहादुरले नेपाल र भारतका प्रति पुरस्कार तथा सम्मान प्राप्त गर्नुभएको दिया। नेपालको जगदम्बाश्री पुरुस्कार र भारतकै प्रति मानिने पद्मश्री सम्मान प्राप्त गर्नुभएको थियो।

नेपाली साहित्यको पडटा मानक मे क्षत्रीलाई नेपाली भाषाका पाठकले बिनंत सावर छैनन्। नेपालीमाषी पाठकले सामाजिक पा चित्रण खोज्ने क्रममा संधिभरि ‘बसराई गरी ने छन अनि आञ्चलिकताको स्वाद सोज्दै गर्य ‘ब्रह्मपुत्रको छेउछाउ तिर टहलिरहने छन।