प्रधानमन्त्री केपी शर्मा ओलीले सदनको संयुुक्त बैठकमा गर्नुभएको सम्बोधन गर्नु भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रपतिले यही वैशाख १९ गते दुवै सदनको संयुुक्त बैठकमा गर्नुभएको सम्बोधनमा उल्लिखित आर्थिक वर्ष २०८२–०८३ को नेपाल सरकारको नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको छ ।
तस्बिर : दिनेश भण्डारी, प्रधानमन्त्रीको सचिवालय