प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच थाइल्यान्डको बैंककमा भेटवार्ता

प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच थाइल्यान्डको बैंककमा भेटवार्ता भएको छ। बिम्स्टेकको छैटौं शिखर सम्मेलन सकिएपछि शुक्रबार उनीहरूबीच भेटवार्ता भएको हो। तस्बिर : प्रधानमन्त्रीको सचिवालय