अति रमाइलो नयाँ सैलिको पुर्वली गित बजार आयो सुनेर आन्नन्द लिनु होला है। स्वर उमेश राई र अन्जु पन्त रहेको छ। गीत प्रेम कठवाल हो । चर्चित संगीतकार : डी.आर. अटु संगित दिनु भएको छ।व्यवस्थापक: राजु कार्की हुनुहुन्छ ।
रेकड : डी.आर. अटु गर्नु भएको हो , भने मिश्रण , निपुणता: स्टुडियो: लिमडुमी किर्यसन रहेकोे छ। कलाकार: अलिश राई र करुणा राई हुनुहुन्छ ! सो गितका निर्देशक: नीता राई हुनुहुन्छ , कोरियोग्राफर: नीता राई हुनुहुन्छ। सिनेमाकार इसहाक जाबेगु हुनुहुन्छ ,सम्पादन: इसहाक जाबेगु हुनुहुन्छ।
पोस्ट-प्रोडक्सन: लिमडुमी क्रिएसन रहेकोे छ ।





