काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल युरोपियन युनियनको निमन्त्रणामा आज बेल्जियम प्रस्थान गर्दै छिन्। उनी त्यहाँ सहरी विकाससम्बन्धी असल अभ्यास अध्ययन गर्नेछिन्। बेल्जियमपछि डंगोल अदालत अवलोकनका लागि लक्जेम्बर्ग जानेछिन्।

Pipalbot - Copyrights © 2025 | All Rights Reserved