डा. शेखर कोइरालाले एमालेसँगको गठबन्धन तुरुन्त तोड्नुपर्ने बताएका छन्। उनले यो संयोजनले लोकतन्त्र र संविधानलाई क्षति पुर्याएको बताए। संसद छल्दै विधेयक ल्याउनु अभिव्यक्ति स्वतन्त्रतामाथि खतरा भएको भन्दै चिन्ता जनाए। केन्द्रले प्रदेशमा हस्तक्षेप गरिरहेको आरोप पनि लगाए।



