यही आउँदो फागुन १९ गतेका दिन ग्रामीण आदर्श बहुमुखी क्याम्पस नेपालटारमा स्वास्थ्य शिविर हुन गइरहेको छ । साथै रक्तदानमा सहभागी हुनआयोजक संस्थाहरूले आग्रह गरेका छन्। आयोजक संस्थाहरूमा लाइन्स क्लब अफ काठमाडौँ, हेरिटेज धरहरा , सहआयोजक लियो क्लब अफ काठमाडौँ जाउलाखेल रहेको छ।
प्राविधिक संस्थाहरू ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल, ॐ समाज डेन्टल अस्पताल, कीर्तिपुर आँखा अस्पताल साथै सहयोगी संस्था तारकेश्वर क्लब ६०रहेका छ. सो कुरा लाइन्सर समाजसेवी राजन थापाले पिपलबोट अन्लाईनलाई बताउनु भयो



