- बिहान ११ बजे राज्य व्यवस्था तथा सुशासन समितिले निजामती सेवा विधेयकमाथि छलफल गर्नेछ।
- दिउँसो १ बजे अर्थ समितिले बजेटबारे अर्थ मन्त्रालय र योजना आयोगसँग छलफल गर्नेछ।
- मध्यान्ह १२ बजे विधायन व्यवस्थापन समितिले पानीजहाज विधेयकमाथि दफावार छलफल गर्नेछ।
- दिउँसो २ बजे सार्वजनिक नीति समितिमा अनुगमन कार्यक्रमबारे छलफल हुनेछ।
- दिउँसो १ बजे निर्देशक सिद्धान्तसम्बन्धी समितिले नीति, कार्यक्रम र बजेटका प्राथमिकतामा छलफल गर्नेछ।

