नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा खोटाङ जिल्लाको पुर्व माननीय संसद नेकपा एमालेका पुर्व सचेतक खोटाङ जिल्ला पार्टी ईन्चार्ज विशाल भट्टराईले हिमालयन टेलिभिजनमा कुराकानि गर्दै भन्नु भयो ,प्रधानमन्त्री केपि शर्मा ओलि अति नै राम्रो मान्छे भएको बताउनु भयो।
हजारौं मान्छेका बिचमा छान्दा खेरी कहिले काहीँ गलत मान्छे परेका छ्न । त्यो हामिले बुज्नु पर्यो।
केपि ओलिसंग अरु आस्था बिचार राख्ने मान्छेहरुलाई मिलाएर लिन सक्ने क्षामता छ।
अरु संग पनि मिलेर जान सक्ने क्षामता रहेको छ।
भट्टराईले भन्नु भयो ,प्रधानमन्त्री केपि शर्मा ओलिलाई विपक्षीले कटु आलोचक अर्कोलाई याे भित्तैमा पुर्याउने भन्छन्, तर उहाँ त्यो पनि होईन।
केपि ओलि विरुद्ध लागेका नेताहरु पनि एमालेमा अहिले नेता हुनुहुन्छ ।
प्रधानमन्त्री मन्तव्य कडा राख्ने तर व्यावहार नरमको मान्छे हुनुहुन्छ भब्दै प्रशशां गर्नु भयो
उहाँले सानो देखि ठूलो सम्मलाई मिलाएर राख्न सक्ने क्यापासिटि राख्नु हुन्छ।
एक अर्को प्रसङ्गमा नेता भट्टराईले राजावादिले पहिले नै राजत्रन्त आउदैन भनेका मान्छे युटर्न भएकोले आफू अचम्ममा परेको कुरा बताउनु भयो ।


