बुढानीलकण्ठ नगरपालिका वडा णं ०१ मा मनोशिक्षा तथा मानसिक स्वास्थ्य परामर्श कार्यक्रम सम्पन्न

बुढानीलकण्ठ नगरपालिका वडा णं ०१ मा मनोशिक्षा तथा मानसिक स्वास्थ्य परामर्श कार्यक्रम सम्पन्न भएको छ ।

वडा अध्यक्ष सुरेन्द्र लामाले सो कार्यक्रम उद्घाटन गर्नु भयो।

तालिम २०८२ जेष्ठ २५ गते तौलुङ वडा नं. ०१ को सहरी स्वास्थ्य केन्द्रको हलमा आयोजना भएको थियो ।