नगर प्रमुख मिठाराम अधिकारीले गर्नु भयो स्क्रावल खेलाडीको विदाई

काठमाडौ २०औं विश्व युवा स्क्राबल च्याम्पियनशिप २०२५, मलेसियामा आगामी ३० अगस्टदेखि १ सेप्टेम्बरसम्म हुने यस प्रतियोगितामा बुढानीलकण्ठ नगरपालिकाबाट सहभागी हुने सम्पूर्ण विद्यार्थीहरूलाई शुभकामना सहित नगर प्रमुख मिठाराम अधिकारीले विदाई गर्नु भएको छ ।
उक्त खेलमा नेपालबाट प्रशिक्षक सहित २३ जना सहभागी हुँदै छन् ।
जसमध्य बुढानीलकण्ठबाट ८ जना रहेका छन् ।