प्रधानमन्त्री केपि शर्मा ओलिले लोकतान्त्रिक आदिवासी जनजाती महासँघको उपाध्यक्ष क. ज्ञानेन्द्र पुनमगरलाई नेपाल सरकार, आदिवासी जनजाती उत्थान राष्ट्रिय प्रतिस्ठानको सदस्य सचिव पदमा नियुक्त हुनु भएको उपलक्षमा एक कार्यक्रम बिच बधाई दिनु भएको छ। बैशाख ३० गतेको दिन बालुवाटारमा भेट भएको हो।
सो कार्यक्रमको अबसर जुटाई दिनु भएकोमा
केन्द्रीय जनसँगठन समन्वय सँयन्त्रका सँयोजक क. भानुभक्त ढकाल र को सचिवालय टिमलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौ । लोकतान्त्रिक आदिवासी जनजाती महासँघको अध्यक्ष तथा पुर्व संविधान सभा सदस्य पासाङ शेर्पाले फेसबुक वालमा लेख्नु भएको छ।



