नेपाल क्रिकेट संघ (क्यान) ले आइसिसी यू-१९ विश्वकपअन्तर्गत एसिया छनोट खेल्ने टिमको घोषणा गरेको छ

नेपाल नेपाल क्रिकेट संघ (क्यान) ले

यू-१९ नेपाली टिममा नरेन भट्ट (कप्तान), अभिषेक तिवारी (उप-कप्तान), निरजकुमार यादव, साहिल पटेल, सिव्रिन श्रेष्ठ, रोशन कुमार विश्वकर्मा, दर्श सोनार, दिलसाद अली, सन्तोष यादव, अशोक धामी, दयानन्द मण्डल, अप्राजित पौडेल, युवराज खत्री र विपिन कुमार शर्मा रहेका छन् ।