गृहमन्त्री रमेश लेखकले ललितपुरमा आयोजित कार्यक्रममा भने — प्रकृतिलाई बिगारेर आफैँ जोखिम निम्त्याउनु हुँदैन।

गृहमन्त्री रमेश लेखकले ललितपुरमा आयोजित कार्यक्रममा भने — प्रकृतिलाई बिगारेर आफैँ जोखिम निम्त्याउनु हुँदैन।

२०७२ सालको भूकम्प सम्झँदै उनले भने, “प्रकृतिको नियम बिगारे आफैँ मारमा पर्छौं।” उनले सरकार, प्रदेश र स्थानीय तह मिलेर विपद् न्यूनीकरणमा जुट्नुपर्ने बताए।

“सरकार भनेको प्रधानमन्त्री-मन्त्री मात्रै होइन, हामी सबै हौं,” भन्दै उनले सचेत र जिम्मेवार बन्न आग्रह गरे। भूकम्पको पूर्वानुमान नहुने भएकाले सतर्क रहनुपर्ने उनको जोड।