सभामुख र राष्ट्रिय सभा अध्यक्ष सुरु गरे छलफल २०८१ चैत्र १७, आईतवार ११:०९ काठमाडौं । सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालबीच छलफल सुरु भएको छ । संसद्मा जारी गतिरोध अन्त्य गर्नेगरी उनीहरू छलफलमा जुटेका हुन् ।