
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दैलेख सदरमुकाममा आयोजित जनसभामा आफू पनि दैलेखी भएको दाबी गरेका छन्। पार्टीको जनसभालाई सम्बोधन गर्दै उनले दैलेखसँगको आफ्नो सम्बन्ध उल्लेख गरेका हुन्।
Pipalbot - Copyrights © 2025 | All Rights Reserved