आईपीएलमा कीर्तिमानी ‘लो स्कोरिङ’ खेल, पञ्जावको ११२ रनको लक्ष्य पछ्याउन सकेन कोलकाताले

आईपीएलमा कीर्तिमानी ‘लो स्कोरिङ’ खेल, पञ्जावको ११२ रनको लक्ष्य पछ्याउन सकेन कोलकाताले

बलिङमा कोलकाताका युजवेन्द्र चहलले सर्वाधिक ४ विकेट लिँदा मार्को जेनसनले ३ तथा जेभियर बार्टलेट, अश्रदीप सिंह र ग्लेन म्याक्सवेलले समान १ विकेट लिए।

आईपीएलमा कीर्तिमानी ‘लो स्कोरिङ’ खेल, पञ्जावको ११२ रनको लक्ष्य पछ्याउन सकेन कोलकाताले

पञ्जावको मुल्लापुरस्थित महाराजा युदविन्द्र सिंह स्टेडियममा पञ्जावले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको थियो। फितलो ब्याटिङ गरेको पञ्जाव १५.३ ओभमा १११ ओभरमा अलआउट हुन पुगेको थियो। पञ्जावका लागि प्रभशिमरन सिंहले सर्वाधिक ३० रन बनाउँदा प्रियांश आर्याले २२ तथा शशांक सिंहले १८ रनको योगदान दिए। बलिङमा कोलकाताका हर्षित रानाले सर्वाधिक ३ विकेट लिँदा वरुण चक्रवर्ती र सुनिल नारायणले समान २ तथा वैभव अरोरा र एनरिच नोर्कियाले समान १ विकेट लिए।

आईपीएलमा कीर्तिमानी ‘लो स्कोरिङ’ खेल, पञ्जावको ११२ रनको लक्ष्य पछ्याउन सकेन कोलकाताले

पञ्जाव किंग्सले कोलकाता नाइट राइडर्सलाई हराएको छ। इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न ‘लो स्कोरिङ’ खेल खेलमा पञ्जावले कोलकातालाई १६ रनले हराएको हो। यो सँगै पञ्जाव आईपीएलमा सबैभन्दा सानो स्कोर डिफेन्ड गर्ने टोली बनेको छ। यसअघि यो कीर्तिमान चेन्नइ सुपर किंग्सको नाममा थियो। चेन्नइले पञ्चावविरुद्ध ११६ रन डिफेन्ड गरेको थियो।