काठमाडौ उपत्यका खानेपानी लिमिटेडका कर्मचारीहरुको सामुहिक आन्दोलनमा

काठमाडौ उपत्यका खानेपानी लिमिटेडपत्यका सामुहिक सौदवाजी समिति २०८२ त्रिपुरेशर काठमाडौले सयुक्त आन्दोलन आज देखि सुरु गरेको छ।

काठमाडौ उपत्यका खानेपानी लिमिटेडका सामुहिक
रूपमा रिले आदोलनमा छ्न।
उनिहरुले राखेका मागहरु निम्न बमोजिम छ्न।

१. कम्पनीको संस्थागत हकहित तथा कर्मचारीहरुको वति विकास सम्बन्धि मिति २०८१/०२/४ मा व्यवस्थापन पक्ष र आधिकारिक ट्रेड युनियन (सामुहिक सौदाबाजीसमिति बिच भएको ३२ बँदे सहमति कार्यान्वयन गराउन ।

२. कम्पनीको संस्थागत नीतिगत तथा संरचनागत सुधार गराउन वा
काठमाडौ उपत्यका खानेपानी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री अशोक कुमार पौडेलको राजीनामा समेत मागेका छ्न।
उनिहरुका माग निम्न बमोजिम रहेका छ्न।

१. कम्पनीको संस्थागत हकहित तथा कर्मचारीहरुको वति विकास सम्बन्धि मिति २०८१/०२/४ मा व्यवस्थापन पक्ष र आधिकारिक ट्रेड युनियन (सामुहिक सौदाबाजीसमिति बिच भएको ३२ बँदे सहमति कार्यान्वयन गराउन ।

२. कम्पनीको संस्थागत नीतिगत तथा संरचनागत सुधार गराउन वा अधिकार सम्पन्नएकल संरचना निर्माण गराउन ।

३. उपभोक्ता वर्गमा छिटो छरितो, सर्वसुलभ तथा प्रभावकारी र गुणस्तरीय सेवा प्रवाह गराउन ।

४. कम्पनीको क्षमता विकास गरी व्यवसायिक कम्पनीको रुपमा सञ्चालन गराउन ।

५. संस्थागत करारबाट (ठेकेदारी प्रथा) तह १ देखि ३ को जनशक्ति लिने नीति खारेज गराई कम्पनीको दक्ष जनशक्ति व्यवस्थापन गराउन ।

६. मेलम्ची आयोजनाबाट उपलब्ध हुने खानेपानी समानुपातिक रुपमा वितरण गराउन ।

७. मेलम्ची खानेपानी व्यवस्थापनको लागि सरकारले गरेको लगानीको प्रतिफल सुनिश्चित गराउन ।

८. आयोजना कार्यान्वयन निर्देशनालयबाट उपभोक्ताको घरमा जडान हुने नयाँ धारा तथा मिटर जडानमा सहजीकरण गराउन।

५. मिटर जडान तथा रिडिङ्ग कार्यलाई प्रभावकारी बनाई महशुल संकलन वृद्धि गराउन ।

काठमाडौ उपत्यका खानेपानी लिमिटेड, सामूहिक सौदाबाजी समिति – २०८२

त्रिपुरेश्वर, काठमाडौं ।
२०८२ साल, जेठ १ गते बिहिबार