नेकपा एकीकृत समाजवादी काेशी प्रदेश कमिटी अधिवेशनले १६८ सदस्यीय नयाँ कमिटी निर्विरोध निर्वाचित गरेका छ ।
अध्यक्षमा कमरेड सरिता खडका, उपाध्यक्षहरु सचिव कमरेड दलसर राई, उपसचिव छिरङ्ग लामा ,उमा शंकर लगाएत सम्पुर्ण सदस्यहरु निर्विरोध निर्वाचित गरेको छ।

Pipalbot - Copyrights © 2025 | All Rights Reserved