समाजसेवी सुरेन्द्र ढकाल पवित्रनगर समाजद्रारा संमानित

समाजसेवी सुरेन्द्र ढकाल सम्मानित हुनु भएको छ।
प्रशसा-पत्र यस्तो भनिएको छ ।

श्रीमान् अध्यक्षज्यू सुरेन्द्र ढकाल प्रतिष्ठान नयाँ बानेश्वर, काठमाडौं ।
प्रमुख अतिथि ख्यामराज तिवारी वडा अध्यक्ष २६ नम्बर वडा काठमाडौ महानगर पालिका कार्यालय र अध्यक्ष श्री सूर्यमणि पौडेल , महासचिव बन्धुराज खनालले हस्ताक्षर गर्नु भएको छ।
यश समाजको सामुदायिक भवनमा मनोरञ्जन एवं भजन कृतन कक्षको लागि, जिन्सी सामान स्वरुप सामसुङ ४३ इन्चको रगिन टिभी थान १ टि.भी. सहयोग स्वरूप प्रदान गर्न भई समाजमा बरिष्ठ जेष्ठ नागरिकहरु लगायत अन्य लाई मनोरञ्जन दिलाउने कार्यमा अतुलनीय सहयोग पुवाउनु भएकोमा उच्च कदर गर्दै तपाईलाई स-धन्यवाद सहित यो प्रशंसा पत्र प्रदान गरिएको छ । यहाँको उज्जवल भविष्य तथा उत्तरोत्तर प्रगतिको कामना गदाछौं ।