राष्ट्रिय जनमोर्चाले संघीयता विरुद्ध सडक सांस्कृतिक कार्यक्रम अभियान संचालन
राष्ट्रिय जनमोर्चाले काठमाडौमा राष्ट्रिय जनमोर्चाले संघीयता विरुद्ध सडक सांस्कृतिक कार्यक्रम गर्ने भएको छ। काठमाडौ मा सो कार्यक्रमको जानकारी मुलक कार्यक्रम भयो।
राष्ट्रिय जनमोर्चाले यही चैत्र २३ देखि ३० गतेसम्म काठमाडौँ केन्द्रित संघीयता विरुद्ध कार्यक्रम गर्दैछ । उक्त कार्यक्रमको प्रचारप्रसारका लागि रक्तिम सांस्कृतिक अभियानले काठमाडौँमा सडक अभियान संचालन गरिरहेकाे छ ।
आजकारी मुलुक कार्यक्रमको मुख्य बक्ता
राष्ट्रिय जनमोर्चाका काठमाडौ प्रबक्ता तथा जगत प्रसाद रेग्मीले भनु भयो आज जुन उपलब्धि प्राप्त भएको छ , त्यो सबै महान सहिदको त्याग र बलिदानिबाट प्राप्त भएको उपलब्धि हो ।
कार्यक्रममा नेकपा (मसाल) प्रवक्ता जगत रेग्मीकाे मन्तव्य राख्दै भन्नु भयो आज राज्य संचालनमा राज्य संचालन गर्ने ब्यक्तिले असहज तरिकाले राज्य संचालन गरेकाले आज यो परिस्थिती आए हो । राजतन्त्रको तुलनामा गणतन्त्र कयौ प्रगतिशील पक्ष हो। गणतन्त्रको बिक्ल्प भनेको गणतन्त्र नै हो। तेस्को बिकल्प भनेको समाजवाद र जनवाद हुन सक्छ । गणतन्त्रको बिकल्प राजतन्त्र हुन सक्दैन ।
अहिले अबस्थामा हुनुको पछाडी सङियताले काम गरेको छ।
जातीयता धर्मको नाममा टुक्रिनबाट बचाउनको लागि सङियता खारेज गर्नु पर्छ। आज सङियताको नाम कयै देश आज टुक्राटुक्रा भएको उदाहरण छ्न सुडान, लाईबेरिया छ्न। नेपाली जनताको चाहान सघियता होइन तेसैले स्थानीय तह लाई अधिकार दियो भने त्यो नै जनताले खोजेको अधिकार प्राप्त हुन सक्छ ।



