राप्रपाले बल्खुमा कार्यक्रम गर्ने

जिल्ला प्रशासन कार्यालय काठमाडौंले भृकुटीमण्डपमा सुरक्षाका हिसाबले अप्ठ्यारो हुने भएको भन्दै बल्खु वा सिफलमा गर्न सुझाव दिए पश्चात् राप्रपाले मंगलबारको सभा बल्खुमा गर्ने भएको छ ।