मेवा डेभलपर्स कम्पनीले आईपीओ निस्कासन गर्ने हिमालयन क्यापिटल मार्फत

काठमाडौं । नेपाल धितोपत्र बोर्डमा मेवा डेभलपर्स कम्पनीले आइपीओ निष्काशनको लागि आवेदन दिएको छ । कम्पनीले मेवा डेभलपर्सले १०० रुपैयाँ अंकित मूल्यमा कुल १ अर्ब १२ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्न अनुमति मागेको हो ।

कम्पनीले १ करोड १२ लाख कित्ता सेयर बिक्री गर्न अनुमति मागेको हो । यसमा बिक्री प्रबन्धकको काम हिमालयन क्यापिटलले गर्नेछ ।