माओवादी अध्यक्ष प्रचण्ड भन्नुहुन्छ, हामी संविधान संशोधनको पक्षमा छौँ

माओवादी अध्यक्ष प्रचण्ड भन्नुहुन्छ – “हामी माओवादीहरू संविधान संशोधनको पक्षमा छौँ। कमसेकम यो देशमा राजनीतिक स्थायित्वका लागि र अर्थतन्त्रलाई कायम बनाउनका लागि संविधान संशोधन आवश्यक छ। प्रत्यक्ष निर्वाचित राष्ट्रपतिका लागि संविधान संशोधन हुनुपर्छ ।